दफा १५
नेपाल सरकारसँग सम्पर्क

१५. नेपाल सरकारसँग सम्पर्क
समितिले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ ।